शुक्रबार, १५ मङ्सिर २०८०
ताजा लोकप्रिय

विद्यालय बन्द भएपछि निराश हुँदै घर फर्किए विद्यार्थी (तस्बिरहरु)

काठमाडौँ । शिक्षकहरुको आन्दोलनका बीच राजधानीको सामुदायिक विद्यालयमा अध्ययन गर्ने कतिपय विद्यार्थीहरु स्कुलै खुला पो छ कि भनेर बिहीबार सधैँझै विद्यालय समयमा पुगे । तर, विद्यालयको गेट बन्द नै थियो...