अपडेट
जेनजी आन्दोलनमा काठमाडौँबाट १०७ जना पक्राउ
सोमबार, २३ भदौ २०८२, २१ : ४८
काठमाडौँ । भ्रष्टाचार लगायत विरुद्ध जेनजी पुस्ताका युवाहरूले सोमबार काठमाडौँमा गरेको आन्दाेलनबाट १०७ जना पक्राउ परेका छन् । उपत्यका प्रहरी कार्यालय एसएसपी शेखर खनालका अनुसार पक्राउ परेका उनीहरूलाई बानेश्वर र जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएको छ ।
उक्त आन्दोलनमा १७ जनाको मृत्यु पुष्टि भइसकेको छ भने एक सय जना भन्दा बढीको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देउवा पुत्र जयवीरलाई ७ दिनभित्र उपस्थित हुन सम्पत्ति शुद्धीकरणको सूचना
-
बजेट विवाद: मन्त्रीबाट मन्त्रीकै हुर्मत, विपक्षीको प्रशंसा
-
बेल्जियमको शानदार जित, अमेरिकालाई ४–१ ले हराउँदै क्वार्टरफाइनलमा प्रवेश
-
दुर्गा प्रसाईंको आरोप– ‘सिंहदरबारको सिस्टम सरकारले नै बिगार्यो’
-
तीन वर्षदेखि विदेशी औषधि कम्पनीको निरीक्षण ठप्प
-
निमित्त कार्यालय प्रमुखसहित दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण