फोटो फिचर
जेनजी आन्दोलनको भोलिपल्ट बिहान यस्तो देखियो नयाँ बानेश्वर क्षेत्र (तस्बिरहरू)
मङ्गलबार, २४ भदौ २०८२, ०७ : ४६
सारांश
- नयाँ बानेश्वर क्षेत्रमा जेनजी आन्दोलन शान्त देखिएको छ, तर तोडफोडका कारण सडक अस्तव्यस्त छन्।
- काठमाडौं जिल्ला प्रशासन कार्यालयले लगाएको कर्फ्यु हटेपछि आवतजावत सामान्य भएको छ।
- प्रदर्शनका क्रममा १९ जनाको मृत्यु भएको छ।
काठमाडौँ । जेनजी आन्दोलनको केन्द्रबिन्दु बनेको नयाँ बानेश्वर क्षेत्र आज बिहान शान्त देखिएको छ । यद्यपि आन्दोलका कारण भएको तोडफोड र टुंगा हानाहानले सडक र आसपासका क्षेत्र असामान्य देखिएका छन् ।
यहाँ बिहान ८ः३० बजेबाट अनिश्चितकालीन कर्फ्यु लाग्ने भएको छ । अर्को आदेश नभएसम्म स्थानीय प्रशासन ऐन बमोजिम काठमाडौँ महानगरपालिकाभित्रका विभिन्न क्षेत्रमा लागू हुने गरी कर्फ्यु आदेश जारी गरिएको हो।
_v8Mb4Az0T3.jpg)
यसअघि सोमबार दिउँसो साढे १२ बजेदेखि राति १० बजेसम्मका लागि काठमाडौँका विभिन्न स्थानमा लगाइएको कर्फ्यु मंगलबार बिहान ५ बजेसम्म थप भएको थियो । प्रदर्शनको क्रममा १९ जनाको मृत्यु भइसकेको छ ।
_4YALQjDu25.jpg)
_Ctg0UBfiU5.jpg)
_ExXfyGin3e.jpg)
_9k5zEFid5a.jpg)
_nLZC078gFV.jpg)
_46IAHlk06W.jpg)
_afQYJnHdZn.jpg)
_Kvlde2S9dE.jpg)
_JQe9B67DeQ.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण