बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

मीनभवनमा स्कार्पियोसँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

काठमाडौँ । काठमाडौँको नयाँ बानेश्वर स्थित मीनभवनमा गएराति स्कार्पियो र मोटरसाइकल ठोक्किएका छन् । बानेश्वरबाट अगाडि बढेर सिभिल अस्पतालतर्फ मोड्दै गरेको बिएबी ०३६५ नम्बरको स्कार्पियोसँग सोही दिशाबाट आएको मोटरसाइकल ठोक्किएको...