काठमाडौँ । जेनजी प्रदर्शनकारीले नयाँ बानेश्वर चोकको ट्राफिक आइल्याण्ड जलाएका छन् । मंगलबार दिउँसो ठुलो संख्यामा भेला भएका प्रदर्शनकारीले आगजनी गरेका हुन् । बानेश्वरमा सरकारविरुद्ध चर्को नाराबाजी भइरहेको छ।