नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समिति बैठक बस्दै
मङ्गलबार, २४ भदौ २०८२, ०९ : ०३
सारांश
- नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक मंगलबार बस्ने भएको छ।
- बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बिहान ९ बजे बस्ने तय भएको छ।
- सोमबारको घटना र गृहमन्त्री रमेश लेखकको राजीनामाबारे बैठकमा छलफल हुनेछ।
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक मंगलबार बस्ने भएको छ।
मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा बैठक बस्न लागेको हो ।
बैठकमा समितिका पदाधिकारी र सदस्यहरूको उपस्थिति रहने जनाइएको छ। सोमबार भएको जेनजी प्रदशर्नपछि उत्पन्न परिस्थितिबारे बैठकमा छलफल हुने बताइएको छ । सोमबार नै पार्टीबाट गृहमन्त्री बनेका रमेश लेखकले राजीनामा दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण