जेनजी आन्दोलन : जनकपुर–भिट्ठामोड सडक अवरुद्ध
मङ्गलबार, २४ भदौ २०८२, १० : ०१
सारांश
- जनकपुरधाममा जेनजी पुस्ताको आन्दोलनका कारण जनकपुर–भिट्ठामोड सडक अवरुद्ध भयो।
- महोत्तरीको पर्साचोक, पिपरा गाउँपालिकाको चाँदनी चोक लगायतका क्षेत्रमा यातायात अवरुद्ध गरियो।
- प्रदर्शनकारीले टायर बालेर र रुख तथा बाँस तेर्स्याएर सडक अवरुद्ध पारे।
जनकपुरधाम । जेनजी पुस्ताले गरेको आन्दोलनका क्रममा मंगलबार जनकपुर–भिट्ठामोड सडक अवरुद्ध भएको छ ।
आन्दोलनकारीले महोत्तरीको पर्साचोक, पिपरा गाउँपालिकाको चाँदनी चोक लगायतका क्षेत्रमा यातायात अवरुद्ध गराएका हुन् ।
बिहानैदेखि प्रदर्शनकारीले सडकमा टायर बालेर नाराबाजी गरिरहेका छन् । कतिपय सडक खण्डमा रुखका हाँगा, बाँस तेर्स्याएर यातायात अवरुद्ध गरिएको छ ।
_aXP883ALlL.jpg)
_3LjmiIihYx.jpg)
_ajKDPkspua.jpg)
_16fjP8pNO2.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनसेल र ट्रिप टर्बोबीच साझेदारी : बस, जहाज र साहसिक पर्यटनमा भारी छुटको सुविधा
-
रास्वपा स्थापनाको चार वर्षमा रवि झन् शक्तिशाली बन्दै
-
यी हुन् मधेस बाहेकका रास्वपाका महाधिवेशन प्रतिनिधि
-
रास्वपा महाधिवेशनस्थलमा सेना र पुलिसको बम स्क्वाड टोलीले गर्यो चेकजाँच (तस्बिरहरु)
-
रास्वपाको ऐतिहासिक महाधिवेशनः आज के–के हुँदै छ ? [LIVE UPDATES]
-
मुटुको लागि किन महत्त्वपूर्ण छ क्याल्सियम ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण