सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

पहिरोका कारण ९ ठाउँमा सडक अवरोध

काठमाडौँ । अविरल वर्षाका कारण पहिरो जाँदा दार्चुला, सिन्धुपाल्चोक, मुगु, डडेल्धुरा, पाल्पा, रोल्पा र रूकुम (पूर्व) का विभिन्न ९ ठाउँमा सडक अवरोध भएको छ ।  पहिरोका कारण दार्चुलाको शैल्यशिखर...