पोखरामा लाग्यो अनिश्चितकालीन कर्फ्यू
मङ्गलबार, २४ भदौ २०८२, १० : १०
काठमाडौँ । कास्कीको पोखरामा मंगलबार बिहान १० बजेदेखि अनिश्चितकालीन कर्फ्यू लागेको छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले पोखरा महानगरपालिका क्षेत्रभित्रका विभिन्न स्थानमा चारकिल्ला तोकेर कर्फ्यू जारी गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
-
क्षेत्रीय बजारमा नेपाली विद्युत् विस्तार गर्न निजी क्षेत्रको सहभागिता आवश्यक : मन्त्री श्रेष्ठ
-
इन्जिनियरिङ शिक्षातर्फ विद्यार्थीको आकर्षण बढाउन सरोकारवालासँग छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण