उच्च अदालत पाटनको सबै पेसी स्थगित
मङ्गलबार, २४ भदौ २०८२, १० : २२
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ, ललितपुर र भक्तपुरले लगाएको कर्फ्युका कारण उच्च अदालत पाटनले आजको सबै पेशी स्थगित गराएको छ । उच्च अदालत पाटनले एक सूचना जारी गर्दै आज कुनै पनि मुद्दाको पेशी नचढ्ने जनाएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण