शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कीर्तिपुर नगरपालिकामा आगजनी

मङ्गलबार, २४ भदौ २०८२, ११ : ३६
मङ्गलबार, २४ भदौ २०८२

सारांश

  • कीर्तिपुरमा प्रदर्शनकारीले नगरपालिका भवनमा आगजनी गरेका छन्।
  • मंगलबार आक्रोशित प्रदर्शनकारीले कीर्तिपुर नगरपालिकाको भवनमा आगजनी गरेका हुन्।

काठमाडौँ । प्रदर्शनकारीले कीर्तिपुर नगरपालिका भवनमा आगजनी गरेका छन् ।

मंगलबार आक्रोशित प्रदर्शनकारीले कीर्तिपुरस्थित नगरपालिकाको भवनमा आगजनी गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप