जेनजी आन्दोलन
कांग्रेस दाङको पार्टी कार्यालय तोडफोड
मङ्गलबार, २४ भदौ २०८२, १२ : १४
बुटवल । जेनजी प्रदर्शनको क्रममा दाङको घोराहीमा नेपाली कांग्रेसको पार्टी कार्यालयमा तोडफोड भएको छ । जेनजी युवाहरुले पार्टी कार्यालय परिसरमा प्रवेश गरी तोडफोड गरेका हुन् ।
यस्तै कांग्रेस लुम्बिनी प्रदेशका उपसभापति तथा लुम्बिनी प्रदेशसभा सदस्य राजु खनालको दाङस्थित घरमा पुगेर प्रदर्शनकारीहरुले कांग्रेसको झण्डा च्यातेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई मन्त्रीलाई छेउमा राखेर बालेनले लेखे– देश बनाउने टोली
-
आवासीय चिकित्सकसँगै इन्टर्नको कार्यअवधि र भत्ता कार्यान्वयन गर्न मेडिकल काउन्सिलको आग्रह
-
दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना
-
डोरीबिनै बन्जी जम्प, २१ वर्षीया युवतीको मृत्यु
-
निम अवार्ड : गायिका देविकालाई ‘रजत साधना सम्मान’, संगीतकार बजागाईंलाई सर्वाेत्कृष्ट पपुलर अवार्ड
-
टेम्पाे पल्टाएकाे घटना : वनका १० कर्मचारीमाथि साेधपुछ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण