एमाले सुर्खेतको पार्टी कार्यालय तोडफोड
मङ्गलबार, २४ भदौ २०८२, १२ : ३९
सारांश
- सुर्खेतमा प्रदर्शनकारीहरूले नेकपा एमालेको पार्टी कार्यालय तोडफोड गरेका छन्।
- मंगलबार भएको प्रदर्शनमा पार्टी कार्यालयमा क्षति पुगेको हो।
सुर्खेत । सुर्खेतका जेन जी आन्दोलनले उग्र रुप लिएको छ। आन्दोलनकारीहरुले वीरेन्द्रनगर स्थित एमाले पार्टी कार्यालय तोडफोड गरेका छन्।
उनीहरुले हत्यारा केपी ओली मुर्दावाद नारा लगाउँदै पार्टी कार्यालयमा तोडफोड गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण