टाउकोमा गोली लागेका ७ जना घाइते ट्रमामा
मङ्गलबार, २४ भदौ २०८२, १४ : ०७
सारांश
- काठमाडौँका विभिन्न स्थानमा भएको आन्दोलनमा घाइते भएकाहरुलाई ट्रमा सेन्टरमा लगिएको छ।
- कालीमाटी र बल्खु लगायतका क्षेत्रमा भएका आन्दोलनमा घाइते भएकाहरुलाई उपचारका लागि अस्पताल लगिएको छ।
- ट्रमा सेन्टरमा उपचारका लागि लगिएका घाइतेहरुको टाउको र छातीमा गोली लागेको छ।
काठमाडौँ । राजधानीका विभिन्न स्थानमा भएको आन्दोलनका क्रममा घाइते भएकाहरुको ट्रमा सेन्टरमा उपचारका लागि लगिएको छ ।
कालीमाटी, बल्खु लगायतका क्षेत्रमा भएको आन्दोलनका क्रममा घाइते भएकाहरुलाई ट्रमा सेन्टर लगायतका अस्पतालमा उपचारका लागि लगिएको छ ।
ट्रमा सेन्टरमा लगिएका घाइतेहरुको टाउको र छातीमा गोली लागेको बुझिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
-
बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
-
७७ वटै जिल्लामा रास्वपाको अधिवेशन : कुन जिल्लामा कहिले ?
-
गृहमा सुधनको ‘कमब्याक’ भण्डारीको प्रतिवेदनमा निर्भर !
-
एथलेटिक्समा बागमतीलाई सर्वाधिक स्वर्ण, तीन जुनियर राष्ट्रिय कीर्तिमान कायम
-
अमेरिकी सिनेटले सीमा गस्तीका लागि छुट्ट्यायो ७० अर्ब डलरको अतिरिक्त बजेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण