बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

जेनजी पुस्ताको प्रदर्शनमाथिको दमनविरुद्ध रुपन्देहीका लेखक साहित्यकार

मङ्गलबार, २४ भदौ २०८२, १४ : १०
मङ्गलबार, २४ भदौ २०८२

बुटवल । भ्रष्टाचार अन्त्य र सुशासनको माग गर्दै भदौ २३ गते जेनजी पुस्ताले गरेको प्रदर्शनमाथिको सरकारी दमनविरुद्ध रुपन्देहीका लेखक साहित्यकारहरूले विरोध जनाएका छन् । 

प्रदर्शनमा जीवन उत्सर्ग गर्ने सम्पूर्णप्रति उनीहरूले भावपूर्ण श्रद्धाञ्जलि र सम्पूर्ण घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् ।

आज एक विज्ञप्ति जारी गर्दै उनीहरूले सरकारको दायित्व हरेक नागरिकको जीवन सुरक्षित गर्नु भएको र संविधानप्रदत्त वाक स्वतन्त्रता,अभिव्यक्ति अधिकारको उपयोग गर्दै आफ्ना असन्तुष्टि पोख्न सडकमा उत्रिएका युवामाथि गोली प्रहार गर्नु मानव अधिकारको गम्भीर हनन भएको जनाएका छन् । 

विज्ञप्तिमा लेखिएको छ, 'सरकारले बेलैमा सचेतना अपनाएको भए यो दुरावस्था रोक्न सक्थ्यो ।' 

सोमबारको घटनाले राज्यका सुरक्षा संयन्त्रहरूको क्षमतामाथि प्रश्न उठाएको र युवाहरूको स्वतस्फुर्त आन्दोलनमाथिको दमनले सरकार आधारभूत मानवअधिकारप्रति उत्तरदायी नभएको विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ, 'हामी रुपन्देहीका लेखक साहित्यकारहरू सरकारको क्रूर र बर्बर दमनको घोर भर्त्सना गर्दै राज्य–दमनप्रति खेद प्रकट गर्दछौँ । साथै, सत्य तथ्य छानबिनका लागि नागरिक स्तरबाट छानबिन समिति गठन गर्न समेत आह्वान गर्छौँ । त्यसैगरी आज पनि निरन्तर चलिरहेको विरोध प्रदर्शनमा राज्य पक्षबाट संयमता अपनाउन र प्रदर्शनकारीलाई पनि आन्दोलन शान्तिपूर्ण र रचनात्मक बनाउन आह्वान गर्छौ ।' 

रुपन्देहीका लेखक साहित्यकारहरू

१) अजम्बरध्वज खाती 
२) जंगबहादुर शाह
३) ऋषिराम भुसाल
४) देवेन्द्र घिमिरे
५) दिल साहनी 
६) कृष्णप्रसाद कोइराला
७) मदनलाल पौड्याल
८) डा. मुरारि पराजुली 
९) डा. घनश्याम परीश्रमी 
१०) विजयसागर
११) वनमाली निराकार
१२) रुद्र ज्ञवाली 
१३) गिरि श्रीस मगर 
१४) देवेन्द्रराज शाक्य 
१५) ऋषि आजाद
१६) डा. त्रिभुवन बराई
१७) डा. मनोज ढुंगाना
१८) कविराज पौडेल
१९) छवि पाठक 
२०) निर्मल ढुंगाना
२१) दिपक विश्वकर्मा 
२२) सुमिना
२३) रामचन्द्र श्रेष्ठ
२४) जेबी दर्लामी 
२५) सरिता श्रीस 
२६) शंकर भण्डारी 
२७) ज्ञानु केसी 
२८) इन्दिरा अर्याल
२९) हुमराज भुसाल
३०) शान्तराम गिरी
३१) गीतारानी बलाल थापा
३२) डा. ज्ञानुदेव हटुवाल 
३३) खोमा तरामु मगर 
३४) पदम कार्की
३५) माधव पौडेल
३६) माधव गौतम
३७) कृष्ण गाउँले 
३८) सुवास रिजाल
३९)  सुशील सापकोटा
४०) यज्ञप्रसाद न्यौपाने ‘दिपक’
४१) विष्णु विवश पोख्रेल
४२) अमृत पियुष 
४३) कुल शर्मा 
४४) रुद्रलाल उपाध्याय
४५) यज्ञलाल सुवेदी 
४६) रमेश पाण्डे
४७) माधव पौडेल
४८) माधव गौतम
४९) रमेश समर्थन
५०) लक्ष्मण ज्ञवाली 
५१) गुरुदत्त ज्ञवाली 
५२) लिलाधर प्रतीक
५३) टोपबहादुर केसी 
५४) शेखर विकल्प 
५५) पुरुषोत्तम पाण्डे 
५६) विनोद उदय 
५७) सुनिता प्रतिबिम्व
५८) धनकुमारी अर्याल
५९) भरत पाण्डे
६०) विष्णु पाठक
६१) काशी निर्दोष
६२) तेजु अर्याल
६३) सन्तोष स्वप्निल
६४) जीवन परियार
६५) वामदेव भण्डारी 
६६) प्रेम परियार
६७) सोवराज जैसी 
६८) आत्माराम पाण्डे
६९) गणेश खनाल
७०) उद्वव देवकोटा
७१) सन्ध्या भण्डारी 
७२) मोहन मरासिनी 
७३) उमा देवकोटा
७४) सुरज घिमिरे ‘दिपशिखा’
७५) दुर्गा थापा मगर 
७६) हृदय लेकाली 
७७) पारस राहदी मगर
७८) सरोज सर्वहारा
७९) इन्दिरा पाण्डे 
८०) रञ्जु गौतम घिमिरे 
८१) बिहानी मगर 
८२) जीवनदीप प्रकृति
८३) शब्द शंकर 
८४) लीला राना मगर 
८५) जयन्ती थापा सरगम
८६) अर्जुन अर्याल
८७) धुव्र कुमार घिमिरे 
८८) मोती श्रेष्ठ
८९) टोपबहादुर केसी 
९०) अर्जुन गौतम
९१) सागर भण्डारी 
९२) नारायण भुसाल
९३) केबी धुँवाले
९४) अच्युत गौतम घिमिरे 
९५) प्रियंका भण्डारी
९६) अर्जुन दृष्टि
९७) दिलिप ज्ञवाली 
९८) अम्बिका पाण्डे
९९) शारदा खनाल
१००) सरु ज्ञवाली
१०१) नीमा डिसी
१०२) हिमलाल बरुवाल
१०३) मञ्जु सिग्देल
१०४) योगदान आचार्य
१०५) रामराज गौतम
१०६) विष्णु गजुरेल
१०७) राधा भट्टराई 
१०८) राजेश कुमार चौधरी 
१०९) प्रकाशलाल श्रेष्ठ
११०) सनत कुमार श्रेष्ठ
१११) नारायण सिग्देल
११२) लेखनाथ भण्डारी 
११३) अर्जुन रसाइली 
११४) सुरेश सापकोटा
११५) रवीन्द्र पोखरेल 
११६) गंगा घिमिरे 
११७) हिरालाल धामी
११८) टेकराज भुसाल
११९) सरु ज्ञवाली 
१२०) बेनप्रसाद थापा 
१२१) जीवन पाण्डे
१२२) दुर्गालाल तिवारी 
१२३) हीरा शर्मा 
१२४) शारदा पाण्डे
१२५) कमला बञ्जाडे 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप