शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय
अपडेट

केन्द्रीय सदस्य तिम्सिनाले भनिन्– ओलीलाई एमालेको संगठित सदस्य पनि नरहने गरी बर्खास्त गरौँ

मङ्गलबार, २४ भदौ २०८२, १४ : ५८
मङ्गलबार, २४ भदौ २०८२

काठमाडौँ । नेकपा एमालेकी केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई एमालेको संगठित सदस्य पनि नरहने गरी बर्खास्त गर्नुपर्ने बताएकी छन् ।

उनले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले यस्तो बताएकी हुन् । जेन्जीको आन्दोलन चर्केपछि ओलीले प्रधानमन्त्री पदबाट आज नै राजीनामा दिएका थिए।

Capture

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप