बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय
अपडेट

प्रधान सेनापतिले जेनजी पुस्तालाई अपिल गर्दै

मङ्गलबार, २४ भदौ २०८२, १९ : ०५
मङ्गलबार, २४ भदौ २०८२

काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलले जेनजी प्रदर्शनकारीलाई अपिल गर्ने भएका छन् । सेनापतिले प्रदर्शनकारीलाई अपिल गर्न लागेको सेनाका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए । 

यसअघि मुख्यसचिव एकनारायण अर्याल र ३ सुरक्षा प्रमुखहरूले बक्तव्य जारी गर्दै संयमित हुन आग्रह गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप