जनार्दन शर्माको आग्रह– परिस्थिति असामान्य छ, नयाँ ढंगले सोचौँ
बुधबार, २५ भदौ २०८२, १२ : ०६
सारांश
- माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले देशको असामान्य परिस्थितिमा नयाँ ढंगले सोच्न आग्रह गरे।
- उनले अहिले नै समीक्षा गर्न नसकिने र असामान्य परिस्थितिमा सामान्य तरिकाले भूमिका निर्वाह गर्न नसकिने बताए।
- शर्माले फेसबुकमार्फत साथीहरूलाई नयाँ ढंगले सोच्न आह्वान गरे।
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले देशको परिस्थिति असामान्य भएकाले नयाँ ढंगले सोच्न आग्रह गरेका छन् ।
बुधाबर सामाजिक सञ्जाल फेसबुकमार्फत शर्माले अहिले नै समीक्षा गरिहाल्ने अवस्था नभएकाले नयाँ ढंगबाट सोच्न आग्रह गरेका हुन् ।
‘अहिले नै समीक्षा गरिहाल्ने अवस्था नहोला, परिस्थिति असामान्य भएको बेला सामान्य तरिकाद्वारा आफ्नो भूमिका पुरा गर्न सम्भव हुँदैन । तसर्थ साथीहरू विल्कुल नयाँ ढंगले सोचौँ’, उनले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण