अपडेट
मधेस भवन खण्डहरमा परिणत (तस्बिरहरू)
बुधबार, २५ भदौ २०८२, १३ : ३८
जनकपुरधाम । जेनजी पुस्ताको आन्दोलनपछि जनकपुरधामस्थित मधेस भवन खण्डहरमा परिणत भएको छ । मधेस भवनमा मधेस प्रदेश सरकारका प्रशासनिक संरचना थिए ।
आन्दोलनकारीले मधेस भवनमा मंगलबार प्रवेश गरी विभिन्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका साथै विभिन्न मन्त्रालय भवनमा आगजनी गरेका थिए ।
प्रदर्शनकारीले मधेस भवन परिसरमा रहेका सरकारी सवारी साधन, फर्निचर लगायतका सम्पत्ति नष्ट गरेका छन् ।
_AJywuUz7k4.jpg)
_2LBRnCz1Q5.jpg)
_2h5jp3hX8A.jpg)
_JUs6e8IOA7.jpg)
_ThVGmQ8noG.jpg)
_ybXw2jH3GE.jpg)
_72hkvwr5RA.jpg)
_TYJzktm9mN.jpg)
_nvMCS19VG9.jpg)
_UHtOWRbwnC.jpg)
_viuKG2Ilyn.jpg)
_tSHFIJDlLc.jpg)
_NoseKM08xU.jpg)
_xLgA5iTXvk.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण