काभ्रेमा भेटियाे बम, भाेलिमात्रै निष्क्रिय पारिने
बुधबार, २५ भदौ २०८२, २१ : ४२
काठमाडाैँ । काभ्रेको बनेपा नगरपालिका वडा नम्बर ९ नयाँ बस्तीमा बम भेटिएको छ । नयाँ बस्तीको ध्यानकुटी बिहार भित्रको चोकमा बुधबार बम भेटिएको जिल्ला प्रहरी प्रमुख कोमल शाहले जानकारी दिए ।
बनेपा ९ मा नयाँ बस्तीमा फेला परेको सकेट बम प्राविधिक कारण भोलि बिहान मात्रै निष्क्रिय पारिने छ ।
रातभर सेना र प्रहरीले सुरक्षा दिनेछन् । बस्तीको बिचमा भएकाले बम डिस्पोज गर्न समस्या भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण