फोटो
आगजनीको दुई दिनपछि सिंहदरबारभित्र जे देखियो, तस्बिरहरू
बिहीबार, २६ भदौ २०८२, १६ : ०२
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएको आगजनीको दुई दिनपछि सिंहदरबारभित्रको दृश्य अस्तव्यस्त देखिएको छ ।
मंगलबारको जेनजी आन्दोलनका क्रममा सिंहदरबारभित्रका अधिकांश मन्त्रालयमा आगजनी भएको थियो । अधिकांश मन्त्रालय र त्यहाँ रहेका गाडीहरू पनि जलेका छन् ।
संघीय संसद् सचिवालय भवनमा खासै क्षति भएको देखिएको छैन । पर्यटन मन्त्रालय र अर्थ मन्त्रालयमा पनि खासै क्षति छैन । तर, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह, शिक्षा मन्त्रालयसहित राजनीतिक पार्टीका संसदीय दलका कार्यालयलगायतमा व्यापक क्षति पुगेको छ।
यस्तो छ, नेपाल फोटो लाइबेरीले बिहीबार खिचेको तस्बिर
_BPryW85aPa.jpg)
_TEWlfvbb7i.jpg)
_hGNBG6H4Sb.jpg)
_4gLx1mJDst.jpg)
_lHas3E35zK.jpg)
_FAs2G2LInR.jpg)
_rpAKPqQN7p.jpg)
_nHGLPIo0qM.jpg)
_mVVsZoNNDZ.jpg)
_rsLQEpbhYo.jpg)
_mqxHEQUOE5.jpg)
_FkB7iHgk44.jpg)
_vJrSWEqr6w.jpg)
_bwWpkCWykH.jpg)
_wraWleO7vl.jpg)
_N3QVfJgKA0.jpg)
_cClrhKWbWo.jpg)
_zTvqOd7SGt.jpg)
_kKgycfcaQj.jpg)
_0jjHQztlvp.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेशबाट प्रदेशमा रास्वपा महाधिवेशशनमा ३९३ प्रतिनिधि (सूचीसहित)
-
कर्णाली प्रदेशमा रास्वपाका ३४३ प्रतिनिधि (सूचीसहित)
-
रास्वपाले मधेस प्रदेशको महाधिवेशन प्रतिनिधि नामावली सार्वजनिक गर्न सकेन
-
यी हुन् मधेस बाहेकका रास्वपाका महाधिवेशन प्रतिनिधि
-
बाजुरामा बस दुर्घटना हुँदा २१ जना घाइते
-
जापानको दोस्रो गोलसँगै ट्युनिसियाविरुद्ध २–० को अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण