ललितपुरका विभिन्न चौकीमा फर्किन थाले प्रहरी, स्थानीयले गरे स्वागत
बिहीबार, २६ भदौ २०८२, १८ : २६
काठमाडौँ । प्रहरीहरु काममा फर्किन थालेका छन् । गत सोमबार र मंगलबार जेनजी पुस्ताका युवाहरूले भ्रष्टाचार लगायत विरुद्ध देशभर प्रदर्शन गरेका थिए ।
प्रदर्शनका क्रममा सिंहदरबार, राष्ट्रपति भवन, सर्वोच्च अदालत लगायत प्रहरी चौकीमा आगजनी र तोडफोड गरेका थिए । स्थिति सामान्य भएपछि प्रहरीहरू प्रहरी चौकीमा फर्किन थालेका हुन् ।
प्रहरीहरूलाई स्थानीयले स्वागत समेत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्ता छन् महिलाहरूमा हृदयघातका प्रारम्भिक लक्षण
-
विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा : कुन-कुन टिम भिड्दैछन् ?
-
पेनाल्टी सुटआउटमा कोलम्बिया स्तब्ध, स्विट्जरल्याण्ड क्वार्टरफाइनलमा प्रवेश
-
कस्तो रहला तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मेस्सीलाई प्रतियोगितामा टिकाइराख्न झेल गरिएको इजिप्टका प्रशिक्षकको सनसनीपूर्ण आरोप
-
उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण