फोटो
राष्ट्रपति भवन शीतल निवास क्षेत्रमा सुरक्षा व्यवस्थामा कडाइ, तस्बिरमा हेर्नुहोस्
शुक्रबार, २७ भदौ २०८२, ११ : ५९
सारांश
- राष्ट्रपति भवन शीतल निवास क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ।
- शुक्रबार बिहान ११ बजेदेखि निषेधाज्ञा लागू भएपछि आवतजावतमा कडाइ गरिएको हो।
- नयाँ सरकार गठनका लागि राष्ट्रपति रामचन्द्र पौडेलले छलफल गर्दै हुनुहुन्छ।
काठमाडौँ । राष्ट्रपति भवन शीतल निवास क्षेत्रमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ ।
सुरक्षा व्यवस्थाको नेतृत्व गरेको सेनाले निकै कडाइ गरेको हो । शुक्रबार बिहान ११ बजेदेखि निषेधाज्ञा लागू भए सँगै सो क्षेत्र भएर आवतजावतमा निकै कडाइ गरिएको हो।
नयाँ सरकार गठनका लागि राष्ट्रपति रामचन्द्र पौडेलले छलफल गरिरहेका छन् ।
_AXPqcXebs2.jpg)
_Ui0HlTqc9Z.jpg)
_KdkOdWgSLz.jpg)
_l6f2M7icc7.jpg)
_ag6SQtCpHm.jpg)
_M6vp6ygVTB.jpg)
_KeTROQncrH.jpg)
_GqxWwIrmkp.jpg)
_aODikzkAIz.jpg)
_V3AozSbDK3.jpg)
_b5U2vniSmw.jpg)
_XuYSUgff6q.jpg)
_KdEpQc4mH8.jpg)
_m5T7mv5rBa.jpg)
_Qmjzj3qjvG.jpg)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिकमा चर्को असन्तुष्टि छ, सम्बोधन नभए विस्फोट हुन्छ : गगन थापा
-
भक्तपुरमा विश्वकप फुटबलको फाइनल हेर्ने क्रममा कुटाकुट, एक जनाको मृत्यु
-
बालेनले घोषणा गरेको शिक्षा र स्वास्थ्यको कर फिर्ता गर्ने के छ प्रक्रिया ?
-
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण