योगेशले सम्झिए सुवास नेम्वाङ, भने– तपाईंको अभाव सारै खट्कियो
शुक्रबार, २७ भदौ २०८२, १२ : २०
सारांश
- एमाले नेता योगेश भट्टराईले संविधान सभा अध्यक्ष सुवास नेम्वाङको अभाव महसुस भएको बताए।
- भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा नेम्वाङको अभाव खट्किएको उल्लेख गरे।
- नेम्वाङको निधन २०८० भदौ २६ गते भएको थियो, जसले गर्दा राजनीतिक अवस्थामा अभाव खट्किएको छ।
काठमाडौँ । नेकपा एमालेका नेता योगेश भट्टराईले संविधान सभा अध्यक्ष सुवास नेम्वाङको अभाव खट्किएको बताएका छन् । जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रमलाई संकेत गर्दै प्रतिनिधि सभा सदस्य समेत रहेका भट्टराईले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा नेम्वाङको अभाव महसुस भएको बताएका हुन् ।
‘सुवास दाइ आजको अवस्थामा तपाईँको अभाव सारै नै खट्कियो । हामी राम्रो गर्ने कोसिस गर्नेछौँ । धेरै श्रद्धा सुमन सुवास दाइ’, भटटराईले लेखेका छन् ।
असहज राजनीतिक अवस्थामा पनि सबैलाई मिलाएर लैजान सक्ने खुबी रहेका नेम्वाङको ७१ वर्षको उमेरमा २०८० भदौ २६ गते निधन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण