दीपकराज गिरीलाई धम्की
शुक्रबार, २७ भदौ २०८२, १५ : २१
काठमाडौँ । कलाकार दीपकराज गिरीले जेनजी आन्दोलनलाई समर्थन गर्दा आफूलाई धम्की आउन थालेको बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा शुक्रबार एक पोष्ट गर्दै उनले यसबारे जानकारी दिएका हुन् ।
केही दिन अगाडिबाट इनबक्स र फोनमार्फत धम्कीहरू आइरहेको उनले बताए ।
‘अस्तिको दिनबाट केही मानिसहरूले मलाई पनि धम्काउन थालेका छन् । केहीले इनबक्समा त, केहीले कल नै गरेर’, उनले अगाडि भनेका छन् ‘उनीहरूको भनाई थियो जेनजीलाई उकास्ने त ? कलाकार भएर जेनजी तिर लाग्ने ?’
जेनजी पुस्ताका युवाहरूले गत साेमबार र मंगलबार भ्रष्टाचार,सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगायत विरूद्ध प्रदर्शन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयोजना निर्माणमा प्रक्रियागत झन्झट अन्त्य गर्ने नयाँ रणनीतिः १० वर्षका लागि ‘सनसेट कानुन’ ल्याइँदै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण