प्रहरीसँग लुटेको चाइनिज पेस्तोलसहित एक जना पक्राउ
शुक्रबार, २७ भदौ २०८२, १६ : ५५
सारांश
- काठमाडौंमा जेनजी प्रदर्शनका क्रममा प्रहरीसँग लुटेको चाइनिज पेस्तोलसहित एक जना पक्राउ परेका छन्।
- सिन्धुलीका एक व्यक्तिलाई सेनाले नियन्त्रणमा लिएको छ, उनको साथबाट पेस्तोल बरामद गरिएको छ।
- सैनिक प्रवक्ताका अनुसार सेनाले अहिलेसम्म २६८ थान हतियार बरामद गरेको छ।
काठमाडौँ । जेनजी प्रदर्शनको क्रममा प्रहरीसँग लुटेको चाइनिज पेस्तोलसहित एक जनालाई सेनाले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा सिन्धुलीको मरिण गाउँपालिका–४ घर भएका आरोपी छन् ।
उनको साथबाट ९ एमएमको चाइनिज पेस्तोल बरामद गरिएको सैनिक प्रवक्ता (सहायकरथी) राजाराम बस्नेतले रातोपाटीलाई बताए । सेनाले अहिलेसम्म २६८ थान हतियार बरामद गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण