कञ्चनपुरमा जङ्गली हात्तीको आतङ्क, साइकलयात्री गम्भीर घाइते
आइतबार, २९ भदौ २०८२, ०८ : ४७
सारांश
- कञ्चनपुरको बेल्डाँडी गाउँपालिकामा जङ्गली हात्तीको आक्रमणबाट एक जना घाइते भएका छन्।
- आइतबार साँझ साढे पाँच बजे झरना सागर सामुदायिक वन नजिकै हात्तीले आक्रमण गरेको थियो।
- हात्तीको आक्रमणबाट बेल्डाँडी-१ का ४७ वर्षीय डम्बर सिंह बिष्ट घाइते भएका छन्।
धनगढी । कञ्चनपुरको बेल्डाँडी गाउँपालिकामा जङ्गली हात्तीको आक्रमणबाट एक जना गम्भीर घाइते भएका छन् ।
आइतबार साँझ करिब साढे पाँच बजे बेल्डाँडी गाउँपालिका–१ स्थित झरना सागर सामुदायिक वन नजिकै हात्तीले आक्रमण गर्दा स्थानीय ४७ वर्षीय डम्बर सिंह बिष्ट घाइते भएको कञ्चनपुर प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण