काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद इन्दिरा रानामगरले झापालगायत तराईका विभिन्न जिल्लामा बढ्दै गएको हात्ती आतंक नियन्त्रणका लागि सरकारसँग तत्काल कदम चाल्न माग गरेकी छन्। बुधबार बसेको प्रतिनिधि सभा...