काभा महिला भलिबल स्थगित
आइतबार, २९ भदौ २०८२, १४ : ०६
सारांश
- काभा महिला आउटडोर भलिबल लिग २०२५ स्थगित भएको छ।
- नेपालमा हुने भनिएको प्रतियोगिता जेनजी आन्दोलनका कारण स्थगित भयो।
- काभा बोर्ड अफ एड्मिनिस्ट्रेसनको बैठकले लिग स्थगित गर्ने निर्णय गर्यो।
काठमाडौँ । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला आउटडोर भलिबल लिग २०२५ स्थगित भएको छ ।
नेपालमा हुने भनिएको प्रतियोगिता पहिलो पटक आउट डोरमा हुन लागेको थियो । नेपालमा भएको जेनजी आन्दोलनका कारण प्रतियोगिता स्थगित भएको नेपाल भलिबल संघले जानकारी दिएको छ ।
काभा बोर्ड अफ एड्मिनिस्ट्रेसनको शनिबार बसेको भर्चुअल बैठकले लिग स्थगित गर्ने निर्णय गरेको हो ।
प्रतियोगिता आगामी नोभेम्बर १५ देखि २२ सम्म हुने तय थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण