लस एन्जलस । ७७ औं प्राइमटाइम एमी अवार्ड्सको अवसरमा टेलिभिजनका सबैभन्दा ठूला र स्टाइलिश कलाकारहरू लस एन्जलसको पिकक थिएटरमा भेला भएका छन्।
गत साताको एमटिभी भिडियो म्युजिक अवार्ड्सको बोल्ड लुक्सको तुलनामा, एमी अवार्डको रेड कार्पेटमा कलाकारहरू अलि बढी औपचारिक शैलीमा देखिएका छन्।
उनीहरूले लगाएका सुन्दर साँझका पोशाकहरूले आगामी मार्चमा हुने ओस्कर अवार्ड्ससम्मका लागि फेसन ट्रेन्डको संकेत दिएको देखिन्छ।
प्रतिक्रिया