अर्थमन्त्री खनालद्वारा अटो शोरुममा भएको क्षतिको अनुगमन, तस्बिरहरु
मङ्गलबार, ३१ भदौ २०८२, १३ : १९
काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले मंगलबार थापाथलीस्थित अटो शोरुमहरूमा भएको क्षतिको अनुगमन गरेका छन्।
उनले हुण्डाई, टाटा, सुजुकी र सिजिका शोरुममा भएको आगलागीबाट भएको क्षतिको स्थलगतरुपमा अवलोकन गरेका हुन्।
सो क्रममा अर्थसचिव घनश्याम उपाध्यायसमेतको सहभागिता थियो । जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीहरुले अटो शोरुमहरूमा आगजनी गरेका थिए ।






खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण