बिहीबार, १८ वैशाख २०८२
ताजा लोकप्रिय

ओमोडा एन्ड जेइकोले ‘ओ-युनिभर्स’ को अवधारणा सार्वजनिक गर्ने

काठमाडौँ । ओमोडा एन्ड जेइकोले विश्वव्यापी डिलरहरूका निम्ति एक विशेष र अत्याधुनिक अनुभव प्रस्तुत गर्ने भएको छ । वैशाख १२ मा हुने ‘ओ-युनिभर्स’ नामक यो अनुभवले विश्वभरका डिलर तथा मिडिया प्रतिनिधिहरूलाई...