क्षतिग्रस्त संरचनाहरूको अनुगमनका लागि सिंहदरबार जाँदै मन्त्री घिसिङ
मङ्गलबार, ३१ भदौ २०८२, १५ : २५
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाई, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकास मन्त्री कुलमान घिसिङ क्षतिग्रस्त संरचनाहरूको अनुगमनका लागि सिंहदरबार जाने भएका छन् ।
भदौ २३ र २४ गते जेनजी प्रदर्शनका क्रममा भएको आगजनी तथा तोडफोडको अनुगमनका लागि मन्त्री घिसिङ मंगलबार ४:१५ बजे सिंहदरबार जाने भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण