तत्काल विशेष महाधिवेशन र प्रत्यक्ष निर्वाचन प्रणालीबाट नेतृत्व चयन गर्न दाहालको माग
मङ्गलबार, ३१ भदौ २०८२, १७ : ११
काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता राजन दाहालले पार्टीभित्र तत्काल विशेष महाधिवेशन बोलाएर प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत अध्यक्षसहित सिंगो केन्द्रीय समिति चयन गर्नुपर्ने माग राखेका छन्। उनले आफ्नो फेसबुक पोस्टमार्फत यो प्रस्ताव अघि सारेका हुन्।
‘हिम्मत हुनेले ढ्वाङ थाप्ने, कार्यकर्ताबाट अनुमोदित हुने,’ दाहालले आफ्नो पोस्टमा लेखेका छन्, ‘अनि मात्र कार्यकर्ताले पत्याउँछन्।’
उनले ‘मान न मान, मै तेरा मेहमान’ जस्तो अवस्था अब असम्भव रहेको बताएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण