शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

नेता दाहालको विप्लवलाई ‘यक्ष प्रश्न’ : १३ वर्षमा विप्लवले पार्टी अध्यक्ष पाउनुपर्ने गरी के योगदान गरे ?

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का नेता राजन दाहालले नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ लाई सामाजिक सञ्जालमार्फत दर्जनौँ गम्भीर प्रश्नहरू तेर्स्याउँदै विगतमा गरिएको विभाजन र त्यसपछिका गतिविधिबारे जवाफ माग गरेका...