शोक दिवस
अझै झुकाइएन प्रधानमन्त्री कार्यालयको झन्डा (तस्बिरहरू)
बुधबार, ०१ असोज २०८२, १० : २८
सारांश
- सरकारले शोक दिवस मनाउने निर्णय गर्दै देशभर सार्वजनिक बिदा दिएको छ।
- प्रधानमन्त्रीको कार्यालयमा कर्मचारी नआएका कारण झन्डा झुकाउन नसकिएको हो।
- प्रदर्शनको क्रममा जलेका मन्त्रालयबाहेक अन्य मन्त्रालयमा झन्डा झुकाइएको छ।
काठमाडौँ । सरकारले आज शोक दिवस मनाउने निर्णय गर्दै देशभर सार्वजनिक बिदा दिएको छ । तर मन्त्रीपरिषद् तथा प्रधानमन्त्रीको कार्यालयको झन्डा बिहान १० बजेसम्म झुकाइएको छैन ।
प्रधानमन्त्री कार्यालयमा उपस्थित सुरक्षा कर्मीका अनुसार कर्मचारीहरू कोही नआएको र जाने ढोका बन्द भएकोले झन्डा झुकाउन नसकिएको हो ।
_BI6Gpd6s0a.jpg)
प्रदर्शनको क्रममा जलेका मन्त्रालयबाहेक अन्य मन्त्रालयमा भने झन्डा झुकाइएको छ । तस्बिर : नेपाल फोटो लाइब्रेरी
_biM9RQd0TQ.jpg)
_htr1KJobY4.jpg)
_XDD9IBdl4a.jpg)
_ps0YkK3XXf.jpg)
_5XI8w19s3f.jpg)
_RUaGsa4JKT.jpg)
_Hm44c4r8aN.jpg)
_ATtHbsGzho.jpg)
_sr6kluCrcl.jpg)
_h2LVuiIOHh.jpg)
_gLafc49R1m.jpg)
_zn8ymeLyG7.jpg)
_tEbKYViGSM.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण