मन्त्री घिसिङद्वारा जेनजी आन्दोलनका शहीद महर्जनको घर पुगेर श्रद्धाञ्जली अर्पण
बुधबार, ०१ असोज २०८२, ११ : ४८
सारांश
- ऊर्जा मन्त्री कुलमान घिसिङले शहीद विनोद महर्जनको घरमा पुगेर श्रद्धाञ्जली व्यक्त गरे।
- घिसिङले ललितपुर महानगरपालिकामा रहेको शहीदको घरमा पुगी श्रद्धाञ्जली अर्पण गरेका हुन्।
- उनले शहीद महर्जनको परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरे।
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले जेनजी आन्दोलनका शहीद विनोद महर्जनको घर पुगेर श्रद्धाञ्जली अर्पण गरेका छन् ।
घिसिङले आज बिहान ललितपुर महानगरपालिकास्थित घर पुगेर शहादत प्राप्त महर्जनप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् ।
सो अवसरमा उनले शहीद महर्जनको परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण