अभिनेत्री केकी अधिकारीले भनिन्, ‘शपथ लिऔँ, घुस लिने र दिने छैनाैँ’
बुधबार, ०१ असोज २०८२, २१ : ४९
काठमाडौँ । अभिनेत्री केकी अधिकारीले घुस लिने र दिने छैन भन्दै शपथ लिनुपर्ने बताएकी छन् । बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले यस्तो बताएकी हुन् ।
उनले लेखेकी छन्,‘आज एउटा शपथ हामी पनि लिऔँ आफैसँग, भ्रष्टाचार विरुद्ध जुन उद्धेश्य र सपना बोकी हाम्रा वीर सहिदहरू लडे, आज एउटा शपथ लिऔँ । घुस लिने र दिने छैनौँ । भ्रष्टाचार र भ्रष्टाचारीलाई ठाउँ दिने छैनौँ ।’
गत भदौ २३ र २४ गते काठमाडौँ लगायत देशभर जेनजी पुस्ताका युवाहरूले बेथितिविरुद्ध प्रदर्शन गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण