बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सन्तानको प्रश्नले हैरान केकी

काठमाडौँ । ‘सन्तान कहिले जन्माउने’ ? अभिनेत्री केकी अधिकारीलाई पछिल्लो समय धेरै सोधिन थालिएको प्रश्न हो यो । उनी जहाँ भेटिन्छिन्, कोही न कोही पत्रकारले उनलाई यो प्रश्न दोहोर्‍याउने गर्छन्...