च्याम्पियन्स लिग
इन्टर मिलानको सहज जित, आयाक्सलाई २-० ले पराजित
बिहीबार, ०२ असोज २०८२, ०३ : ०४
सारांश
- च्याम्पियन्स लिगमा इन्टर मिलानले एजाक्सलाई २-० गोलले पराजित गर्यो।
- इन्टरका लागि मार्कस थुरामले दुई गोल गरेर जित दिलाए।
- जितसँगै इन्टरले समूह चरणमा तीन अंक जोड्यो, एजाक्स घरेलु मैदानमा हार्यो।
काठमाडौँ । युइएफए च्याम्पियन्स लिगअन्तर्गत बिहीबार भएको समूह चरणको खेलमा इटालियन क्लब इन्टर मिलानले डच क्लब आयाक्सलाई २-० ले पराजित गरेको छ।
इन्टरका लागि मार्कस थुराम नायक बने। उनले ४२औँ मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए। त्यसपछि दोस्रो हाफ सुरु भएको दुई मिनेटमै, ४७औँ मिनेटमा पुनः गोल गर्दै इन्टरलाई २-० को मजबुत अवस्थामा पुर्याए।
जितसँगै इन्टर मिलानले समूह चरणको पहिलो खेलमै तीन अङ्क जोड्दै सशक्त सुरुवात गरेको छ भने आयाक्स भने घरेलु मैदानमै हार बेहोर्न बाध्य भयो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण