अपडेट
सभामुख घिमिरेद्वारा जलेको संसद् भवनको अनुगमन (तस्बिरहरू)
बिहीबार, ०२ असोज २०८२, १२ : ५१
सारांश
- सभामुख देवराज घिमिरेले जेनजी आन्दोलनका क्रममा जलेको संसद् भवनको अनुगमन गरे।
- भदौ २४ गतेको आन्दोलनमा संसद् भवन लगायत सरकारी तथा निजी संरचनामा क्षति पुगेको थियो।
- सभामुख घिमिरे आन्दोलनपछि पहिलो पटक संसद् भवनको अनुगमनमा निस्किएका हुन्।
काठमाडौँ । सभामुख देवराज घिमिरे जेनजी आन्दोलनका क्रममा जलेको संसद् भवनको अनुगमन गरेका छन् । आज मध्यान्ह सभामुख घिमिरेले जलेको संसद् भवनको अनुगमनमा गरेका हुन् ।
गत भदौ २४ गतेको आन्दोलनका क्रममा सरकारी तथा निजी सङ्घ–संस्था, कार्यालय, संसद् भवन, सिंहदरबार, सर्वोच्च लगायतका सरकारी संस्था जलेका थिए ।
_n0fcSgK2ud.jpg)
जेनजी आन्दोलनपछि सभामुख घिमिरे सार्वजनिक भएका थिएनन् । तर, संसद् भवन जलेको नवौँ दिनमा भने उनी अनुगमनमा निस्किएका हुन् ।
_mT2emCklgB.jpg)
_5qLMBgpahV.jpg)
_SXTMgL3C2q.jpg)
_MCvU58gwLM.jpg)
_BesgzqPSBi.jpg)
_cYyYFDGHnR.jpg)
_o97Ef098pz.jpg)
_zwMx4vfeYb.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण