फोटो फिचर
पार्टी कार्यालयमै संविधान दिवस मनाउँदै एमाले, बाक्लो सङ्ख्यामा प्रहरी परिचालन (तस्बिरहरू)
शुक्रबार, ०३ असोज २०८२, ०७ : ५२
सारांश
- एमालेले च्यासलमा संविधान दिवस मनाउने भएको छ, जसमा केपी शर्मा ओलीसहित शीर्ष नेताहरूको सहभागिता रहनेछ।
- शीर्ष नेताहरूको उपस्थितिमा सुरक्षा व्यवस्था कडा पारिएको छ, जेनजी प्रदर्शनको परिस्थितिलाई मध्यनजर गर्दै।
- कार्यक्रममा अध्यक्ष ओलीले सम्बोधन गर्नेछन्, उनी बिहीबार शिवपुरी ब्यारेकबाट भक्तपुर सरेका थिए।
काठमाडौँ । नेकपा एमालेले पार्टी केन्द्रीय कार्यालय च्यासलमा संविधान दिवस मनाउने भएको छ । कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेताहरू सहभागी हुनेछन् ।
शीर्ष नेताको सहभागिता रहने भएपछि सो क्षेत्रमा बाक्लो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ । जेनजी प्रदर्शनपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको हो ।
_fZxKMtjhcb.jpg)
कार्यक्रममा पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले सम्बोधन गर्ने तयारी छ । ओली बिहीबार मात्र सेनाको शिवपुरी ब्यारेकबाट भक्तपुर स्थित डेराको घरमा सरेका थिए ।
_TrimpbJIoy.jpg)
_fjnywlxLyG.jpg)
_zdLhlaDmuq.jpg)
_putp3x7RTr.jpg)
_svSEotK9yx.jpg)
_3BqL8c1VsZ.jpg)
_4aYzY9tBo3.jpg)
_ETaW0dNuuG.jpg)
_1CwPsZkq3q.jpg)
_0ipj6Yu3sQ.jpg)
_WtIIgsQ5ph.jpg)
_q9xGIvC5rq.jpg)
_SBPINYESmG.jpg)
_q27KVRhZrG.jpg)
_4YtMhcngCO.jpg)
_GDPcqOYbPe.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिकमा चर्को असन्तुष्टि छ, सम्बोधन नभए विस्फोट हुन्छ : गगन थापा
-
भक्तपुरमा विश्वकप फुटबलको फाइनल हेर्ने क्रममा कुटाकुट, एक जनाको मृत्यु
-
बालेनले घोषणा गरेको शिक्षा र स्वास्थ्यको कर फिर्ता गर्ने के छ प्रक्रिया ?
-
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण