संविधान दिवसमा पाकिस्तानी दूतावासको शुभकामना
शुक्रबार, ०३ असोज २०८२, १३ : २५
सारांश
- पाकिस्तानी दूतावासले संविधान दिवसको अवसरमा शुभकामना व्यक्त गरेको छ।
- दूतावासले सामाजिक सञ्जालमार्फत नेपाल सरकार र नेपाली जनतालाई बधाई दिएको छ।
- सेप्टेम्बर १९ मा परेको संविधान दिवस तथा राष्ट्रिय दिवसको शुभकामना व्यक्त गरिएको छ।
काठमाडौँ । नेपालस्थित पाकिस्तानी दूतावासले संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा शुभकामना व्यक्त गरेको छ । शुक्रबार दूतावासले सामाजिक सञ्जालमार्फत सन्देश दिँदै २०२५ सेप्टेम्बर १९ मा परेको संविधान दिवस तथा राष्ट्रिय दिवसमा नेपाल सरकार र नेपाली जनताप्रति हार्दिक बधाई ज्ञापन गरेको हो ।
सन्देशमा भनिएको छ, ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका जनता र सरकारलाई संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा हार्दिक बधाई तथा शुभकामना ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण