साफ महिला क्लब च्याम्पियनसिप डिसेम्बरमा हुने
शुक्रबार, ०३ असोज २०८२, १४ : ०४
सारांश
- साफ महिला क्लब च्याम्पियनसिप डिसेम्बरमा नेपालमा हुने भएको छ।
- प्रतियोगितामा एपीएफसहित दक्षिण एसियाका पाँच क्लबको सहभागिता रहनेछ।
- प्रतियोगिता डिसेम्बर ५ देखि २० सम्म नेपालमा आयोजना हुनेछ।
काठमाडौँ । नेपालको विभागीय टोली एपीएफसहित पाँच टोली सहभागी हुने साफ महिला क्लब च्याम्पियनसिप आगामी डिसेम्बरमा हुने भएको छ ।
दक्षिण एसियाली फुटबल फ्रेडेसन (साफ)ले शुक्रबार प्रतियोगिताको मिति डिसेम्बरमा तय गरेको हो । प्रतियोगिता डिसेम्बर ५ देखि २० सम्म नेपालमा हुनेछ ।
प्रतियोगितामा नेपालको एपीएफ क्लबसहित दक्षिण एसियाका पाँच क्लब भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी, बङ्गलादेशको नस्रिन स्पोट्र्स एकेडेमी, भारतको इस्ट बङ्गाल एफसी र पाकिस्तानको कराची सहभागी हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण