फोटोफिचर
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको भवन प्रयोग गर्न अयोग्य, यस्तो छ अवस्था (तस्बिरहरू)
शनिबार, ०४ असोज २०८२, १६ : ४४
सारांश
- भदौ २४ गतेको जेनजी आन्दोलनमा आगजनी हुँदा स्वास्थ्य मन्त्रालयको भवन प्रयोग गर्न अयोग्य बन्यो।
- नेपाली इन्जिनियरिङ इतिहास र वास्तुकलाको नमुना मानिने भवनमा क्षति पुगेको छ।
- नेपाल इन्जिनियर्स एसोसिएसनको अध्ययनले भवन प्रयोग गर्न नमिल्ने निष्कर्ष निकाल्यो।
काठमाडौँ । भदौ २४ गते जेनजी आन्दोलनको दोस्रो दिन आन्दोलनकारीहरूले आगजनी गरेको रामशाहपथस्थित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको भवन प्रयोग गर्न अयोग्य भएको छ । नेपाली इन्जिनियरिङ इतिहास र आर्किटेक्टको दृष्टिकोणले सो भवनलाई विश्वकै नमुनाको रूपमा लिइने गरिन्छ ।
-001_uYHHH6SR7k.jpg)
विश्वको प्रख्यात आर्किटेक्ट लुई कानको शैलीमा पिल्लरविनाको नमुना भवनको रूपमा यस भवन रहेको छ ।
सहरी विकास तथा भवन निर्माण विभागको नेतृत्वमा नेपाल इन्जिनियर्स एसोसिएसनका इन्जिनियरहरुले गरेको अध्ययनबाट मन्त्रालयको यो भवन प्रयोग गर्न नमिल्ने निष्कर्ष निकालेको हो । तस्बिर : नेपाल फोटो लाइब्रेरी
-001_pJGcqtjbpO.jpg)
-001_BbkoNrQM9P.jpg)
-001_S7EKC9ltEz.jpg)
-001_NVKPum0Fxg.jpg)
-001_6Ws3MLjvOy.jpg)
-001_tcXjQA3mEd.jpg)
-001_TttwAQ8KGr.jpg)
-001_XFimjLczLy.jpg)
-001_peOA1xp6tD.jpg)
-001_fZCBQZTLZA.jpg)
-001_sIDhGJ5Fgl.jpg)
-001_P5pzGaJ9KA.jpg)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण