कृषिमन्त्री मदन परियारद्वारा पदभार ग्रहण, तस्बिरहरू
सोमबार, ०६ असोज २०८२, १६ : ४२
काठमाडौँ । कृषि विकास मन्त्री मदन परियारले पदभार ग्रहण गरेका छन् ।
शीतल निवासमा शपथ ग्रहण समारोहपछि सिंहदरबारस्थित मन्त्रालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।
कृषि क्षेत्रमा स्थापित विज्ञका रूपमा चिनिएका परियारको नियुक्तिलाई कृषि क्षेत्रका विज्ञहरूले विशेष रूपमा हेरेका छन् ।
_ueQXOqlk8b.jpg)
_wGGjJOl6WP.jpg)
_oxHISJcS4T.jpg)
_8cOkzltKKU.jpg)
_XuLaI27WPq.jpg)
_3v2YRubRhS.jpg)
_s5fpp5ytr5.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण