राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक हुँदै
सोमबार, ०६ असोज २०८२, २० : ४४
काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले साेमबार राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक गर्ने भएको छ। क्रिकेट सङ्घका अनुसार नयाँ जर्सी अनावरण कार्यक्रम विशेष समारोहमार्फत गरिनेछ।
यस अवसरमा नेपाली क्रिकेटको आत्मा झल्किने डिजाइन प्रस्तुत गरिने बताइएको छ। ‘नयाँ जर्सीले नेपाल क्रिकेटको उत्साह, गौरव र पहिचानलाई अझ प्रस्ट पार्नेछ,’ सङ्घले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
-
शनिबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
-
दाङमा ट्राफिक प्रहरीद्वारा १ करोड ५० लाख भन्दा बढी राजश्व सङ्कलन
-
आन्तरिक राजस्व कार्यालय विराटनगरद्वारा रु १० अर्ब राजस्व सङ्कलन
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण