धनगढी । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशको क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक गरिएको छ । शनिबार धनगढीमा आयोजित एक कार्यक्रमका बिच टोलीको आधिकारिक जर्सी सार्वजनिक गरिएको...