कोशी प्रदेशमा सर्वदलीय बैठक सुरु
मङ्गलबार, ०७ असोज २०८२, १४ : १७
विराटनगर । कोशी प्रदेशमा सर्वदलीय बैठक सुरु भएको छ । प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा मङ्गलबार दिउँसो सर्वदलीय बैठक सुरु भएको हो ।
बैठकमा प्रदेशका सभामुख अम्बर बहादुर विष्ट, सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानूनमन्त्री रेवतीरमण भण्डारी, भौतिक पूर्वाधार विकास मन्त्री भुपेन्द्र राई, नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा, उपसभामुख सिर्जना दनुवार छन् ।
त्यस्तै बैठकमा नेकपा एमालेका प्रमुख सचेतक विदुरकुमार लिङ्थेप, माओवादीकी प्रमुख सचेतक गीता तिम्सिना, नेकपा एकीकृत समाजवादीकी प्रमुख सचेतक विद्या चाम्लिङ, एमाले सांसद तिलचन पाठकलगायतको उपस्थिति छ ।
बैठकमा प्रदेशसभा बैठक बोलाउने, नबोलाउनेलगायत विषयमा निर्णय हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण