गाजामा युद्ध रोक्न ट्रम्प र अरब–इस्लामिक नेताहरूबिच भेटवार्ता
बुधबार, ०८ असोज २०८२, १५ : ११
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजा मुद्दामा अरब र इस्लामिक देशका नेताहरूसँग भेटवार्ता गरेका छन् ।
ह्वाइट हाउसले सो बैठकको भिडियो सार्वजनिक गरेको छ । यसमा ट्रम्पले सबै नेताहरूलाई सम्बोधन गरेका छन् ।
‘यो बैठक धेरै महत्त्वपूर्ण छ । हामी गाजामा युद्ध समाप्त गर्न चाहन्छौँ । सायद हामी यसलाई अहिले नै समाप्त गर्न सक्छौँ,’ उनले भने,‘हामी बन्धकहरूलाई फिर्ता ल्याउन र युद्ध रोक्न सक्छौँ कि भनेर छलफल गर्न भेला भएका छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शनिबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
-
दाङमा ट्राफिक प्रहरीद्वारा १ करोड ५० लाख भन्दा बढी राजश्व सङ्कलन
-
आन्तरिक राजस्व कार्यालय विराटनगरद्वारा रु १० अर्ब राजस्व सङ्कलन
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण